Posts

सिलवाल माथी ज्यादती गर्ने प्रहरी अधिकारीहरु कालो सुचिमा, देउवाको आडमा आतंक मच्चाउने सबैलाइ कारबाही गर्ने

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडिआइजी नवराज सिलवालमाथि ज्याद्धती गर्ने प्रहरी प्रमुखदेखि सवै बरिष्ठ अधिकारीमाथि आगामी सरकारले छानविन र कार्वाही गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पटक पटक आफूलाई मार्न खोजेको तथ्य सिलवालले सार्वजनिक गरेपछि भावी प्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवालमाथि ज्याद्धतीमा संलग्न सवै प्रहरीमाथि छानविन र कार्वाहीको घोषणा गर्नुभएको हो । ओलीले प्रहरी महानिरीक्षकको बढुवामा भएको किर्ते गर्नेमाथि पनि छानविन गरी कार्वाही गर्ने बताउनु भयो । ‘नवराज सिलवालले असुरक्षित छु भन्ने कुराको अनुभूति गर्नुभएको छ, त्यो निराधार देख्दिन म । किर्ते भन्ने कुरा छ, त्यस विषयमा नयाँ बन्ने सरकारले यी कुराको यथार्थमा छानबिन गर्नेछ । नेपालमा अनेक अपराधी फरार छन् । सरकार कानमा तेल हालेर सुतेको छ,’ ओलीले भन्नुभयो, ‘उहाँ छानिएको माननीय सांसद हो, उहाँलाई छापा मार्न १ सय ६५ प्रहरी पठाइएको छ, शपथ लिन त आउला, भाग्दा देशको ढुकुटी लिएर भागेको त छैन होला, यो तमासा किन सरकारले गर्दै छ ...

नयाँ बर्षमा चिनको नयाँ नै चमत्कार ! के मात्र गर्दैन चीनले ! हेर्दै दंग पार्ने चिनले यस्तो सोलार रागमार्ग बनायो हेर्नुहोस भिडियो सहित् !

<iframe width="640" height="390" src="https://www.youtube.com/embed/5jJs3TIGxTI" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>

बृद्धभत्ताः देउवाले खनेको खाडलमा आफैं पर्ने संकेत

६५ वर्षमै बृद्धभत्ता दिने सरकारी निर्णयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् कि सरकार देशलाई कंगाल बनाउन र अर्थतन्त्र अप्ठ्यारोमा पर्न उद्दत छ । देउवा सरकारले ६५ वर्षमै बृद्धभत्ता दिने मात्र होइन, दिनदिनै बैठक बसेर यस्ता निर्णयहरु गरिरहेको छ । भलै कतिपय निर्णय सही नै होलान् तर, काम चलाउ भइसकेका बेला दुरगामी महत्व राख्ने निर्णय गर्नु नैतिक व्यवहार होइन । साथै सरकारका कतिपय निर्णय कसरी कार्यान्वयन गर्ने कुनै टुंगो छैन र कार्यान्वयन गर्दा राज्यकोषमा अनावश्यक आर्थिक भार थपिनेछ । बढीमा २र३ साता सिंहदरबार छाड्नुपर्ने बेलामा भटाभट निर्णय गर्नुका पछाडि ‘कार्यान्वयन मैले गर्नुपर्ने होइन, भोलि वाम सरकारले जे सुकै गरोस्’ भन्ने मनसाय देखिन्छ । अर्थविदहरुका अनुसार अहिले देउवा सरकारले जे गरिरहेका छन्, त्यो आर्थिक अराजकता नै हो । तर, कांग्रेस सभापति देउवाले भोलि आफैंले खनेको खाडलमा आफैं पर्न सक्छु भन्ने बिर्सिएका छन् । किनभने, अब केन्द्रमा मात्र होइन, सात मध्ये ६ प्रदेशमा वाम सरकार बन्छ । प्रदेश २ मा मधेसी गठबन्धनको सरकार बन्छ । अर्थात सरकार र सात प्रदेशमा कांग्रेस प्रतिप...

लाखौँ डलर तिर्दा पनि एकमुठा साग समेत किन्न नसकिने देशका अभागी जनता, झोला भरी पैसा लिएर बजार गयो फर्किदा झोलाको पीदमा समान हुन्छ ! कुन देश होला त्यो ?

तपाइले पक्कै पनि यस्तो देशको बारेमा सुन्नुभएको हुनसक्छ । जहाँ बजारमा सामान किन्न जाँदा बोरा भरि पैसा कोचेर जानु पर्छ र घर फर्किदा १ किलो सामान लिएर फर्किनु पर्छ । अर्थात सामानको तौल भन्दा पैसाको तौल धेरै तिर्नु पर्ने देश । यो देशको नाम हो जिम्बाबे, जिम्बावेमा सबै कुरा एकदमै महँगो छ, यो महंगी निर्वतमान राष्ट्रपति रोबर्ट मुगाबेको अदूरदर्शी निर्णय तथा कदमको कारण हुन गएको हो । अहिले पनि यहाँका सबैभन्दा गरिब मानिसहरुको साथमा करोडौं डलर हुने गर्छ । तरै पनि उक्त पैसाले आफुलाई चाहिने सामान खरिद गर्न सक्दैनन् । किनकि यो देशको पैसाको भ्याल्यु निकै कम छ । कुनै समय ५ अमेरिकी डलर बराबर एकहजार लाख करोड जिम्बावे डलर हुन्थ्यो । यस्तो हुनुमा त्यहाको सरकारको अदूरदर्शी निर्णय थियो । सन् १९८० तिर आर्थिक मन्दीको समयमा जब उनीहरु सित पैसाको कमी हुन लाग्यो त्यतिबेला सरकाले अन्धाधुन्ध पैसा छापे र जनतालाई बाडीदिए । जसको फलस्वरूप जनतासंग खानेकुरा भन्दा पैसा धेरै हुन गयो र धेरै पैसा तिरेर मालसामान किन्न लागे र पैसा धेरै भएकै कारण बिस्तारै बिस्तारै सानो सानो सामान खरिद गर्नको लागी पनि झोल...

ओलीलाइ मोदिले दियो चेतावनी , चिनले १ लाख नेपालीलाइ रोजगार दिने भनेपछि [ हेर्नुहोस भिडियो सहीत]

Image
नेपाल पटक-पटक भारतको चेतावनी पछि पनि झुकेन नेपाल चिनले १ लाख भन्दा धेरै नेपाली लाई आफ्नो देसमा रोजगार दिने भएपछि भारतले नेपाललाई फेरी आर्को चेतावनी दिएको छ ! नेपालको बिकासमा पटक-पटक बाधा बनेको छ नेपालको बिकसमा बाधा बन्दै आएको छ आखिर किन ? नेपालको बिकासमा आफ्नो देसको ब्यपारमा बाधा बन्दै आएको छ चिनले नेपालको बिकास गर्ने भएपछि आफ्नो देसको व्यपारमा कमि आउने भएपछि नेपालको बिकासमा बाधा बन्दै आएको हो !

डलरको भाउ निरन्तर ओरालो , साउदी, कतार मलेसिया, दुबई कोरिया लगायतआजको बिदेशी मुद्राको विनिमय दरको ताजा जानकारी

डलरको भाउ घट्यो, साउदी, कतार दुबई , मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि ठुलो असर .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ । उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ । आजको मुद्राको दर यसप्रकार रहेको छ…………